October 27, 2021

Nepal 1st Online News

खाना प,काउने ग्या,स लि’क हुँदा ज,लेर झा,पाका ख,नाल द,म्पतिको मृ,त्यु ।

खाना पकाउने ग्यास लि”क भएर आगलागी हुँदा जलेका झापा अर्जुनधाराका खनाल दम्पति’को मृ*त्यु भएको छ । मृ*त्यु हु’ने’मा अर्जुनधारा –७ का रोम खनाल र दुर्गा खनाल रहेका छन् ।उनीहरुको सोमबार साँझ दुई घण्टाको अन्तरमा मृ*त्यु भए’को हो । ग्यास लि”क हुँ’दा घोरा पंकज खनाल समेत घा’इते भएका थिए ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्थानीय कमल पोखरेलले जानकारी दिएका छन् ।गत भदौ २६ गते शनिबार साँ’झ खनाल परिवारमा ग्यास लि’क भए’को थियो । श्रीमान–श्रीमतिको शरिर पू’र्ण रुपमा आ,गोले ज’ले’को थियो । तीनै जनाको काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।आ,गला,गीबाट खनाल’को घर ध्व’स्त भए’को छ । खनाल परिवारको उपचारमा स’मस्या भएपछि स्थानीयले सहयोग संकलन गर्न थालेका थिए ।

Copyright © All rights reserved. | Newsphere by AF themes.