October 27, 2021

Nepal 1st Online News

८ दीन पछि भेटीयो सेतिमा टीकटक बनाउदा खसेकी पवित्राको श,व ! यस्तो अबस्थामा पानिमा तैरीरहेपछि….

1 min read

तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा ख’सेर बे,पत्ता भएकी किशोरीको श,व फेला परेको छ । तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्सालको श,व फेला परेको प्रहरीले जनाएको छ ।शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा भदौ २९ गते दिनको साढे तिन बजेको समयमा टिकटक बनाउने क्रममा उनी खसेर बे,पत्ता भएकी थिइन् ।

लम्सालको ५ दिन अगाडी मात्र बिबाह भएको थियो । उनि र उनका श्रीमान दुवै जना दुरान फर्काउनको लागि माइतमा आएका थिए ।आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा ख’सेर बे,पत्ता भएपछि स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको थियो ।

आज असोज ६ गते लम्सालको श,व नौ बजेको समयमा तनहुँ जिल्ला भिमाद नगरपालिका -७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको हो ।उनको श,व घ,टना गतेको एक सातापछि फेला परेको हो ।उक्त घ,टनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सीले समय नेपाललाई जानकारी दिनु भयो ।

Copyright © All rights reserved. | Newsphere by AF themes.