दिउसो बुबाले भेटेर गएको छोरी साझ साथीले हेर्दा…..

अषोज ५, २०७८ मंगलबार 56

दिउसो बुबाले भेटेर गएको छोरी साझ साथीले हेर्दा…..

काठमाडौँ । प्रदेश न २ बाराको निजगढमा कृषि अध्यनरत रहेकी किशोरीले दे’ह’त्या’ग ग’रे’को खबर सार्बजनिक भएको छ । जिल्लाको निजगढ नगरपालिका वडा न. ८स्थित स्थानीय श्री गौरी माद्यामिक बिद्यालयमा अध्यनरत अन्दाजी १८ बर्षिय प्रियंका यादबले दे’ह’त्या’ग ग’रे’की छिन ।स्थानीय बशुदेब दाहालको घर डेरा गरि बस्दै आएकी यादबले शनिबार राती करिब ९:३० बजे आफ्नै कोठामा पा’सो ल’गा’एर दे’ह’त्या’ग ग’रे’को इलाका प्रहरी निजगढले जानेको छ ।

घटनास्थलमा प्रहरी निरीक्षक को नेतृत्वमा टोलीले घटना बारे अनुसन्धान गरि रहेको इलाका प्रहरी निजगढले जानेको छ ।घटना के कारण भयो भन्ने बारेमा अहिले कुनै जानकारी न आएको प्रहरीले जानेको छ । मैनापुर नगरपालिका बडा न .३ मा घर भएकी यादब अध्ययनका लागि निजगढ आएकी थिईन । उनि घरको जेठी छोरी हुन् ।

उनको एक बहिनि र दुई भाईहरु पनि छन।  यादबको बुबा सिबपुजन यादब चिकित्सक हुन् अन्तिम पटक शनिबार बुबा छोरीको भेट भएको थियो ।छोरीलाई भेटेर घर पुगेका बुबा सिबपुजन यादब आफु घर पुगेको खबर छोरीलाई बताउन सम्पर्क गर्दा छोरीले फोन न उठाएपछि छेउको कोठामा भाडामा बसेकि साथी प्रियंका लाई गर्दा छोरीले दे’ह’त्या’ग गरेको थाहा पाएको बताएका हुन् ।

प्रतिकृया दिनुहोस्