पुलबाट हा’म फा’लेर पुरुष बे,पत्ता, मोटरसाइकल, चाबी र बिलबुक फेला

अषोज ५, २०७८ मंगलबार 97

पुलबाट हा’म फा’लेर पुरुष बे,पत्ता, मोटरसाइकल, चाबी र बिलबुक फेला

रामपुर (पाल्पा-कालीगण्डकीको पुट्टारघाट पुलबाट हा’म फा’ले’र एक व्यक्ति बेपत्ता भएका छन् । तनहुँ घिरिङ गाउँपालिका–१ पुट्टार निवासी अन्दाजी ४८ वर्षीय विष्णुभक्त सिग्देल आज दिउँसो करिब ३ बजेको समयमा पुलबाट हा’म फा’ले’र बे,पत्ता भएका हुन् ।पाल्पा रामपुर बेझाड बजारमा होटल व्यवसाय गर्दै आएका सिग्देल आइतबारमात्रै पुट्टारस्थित घरमा गएको पारिवारिक स्रोतले जनाएको छ ।

पुट्टारघाटको झोलुङ्गे पुलपारि (तनहुँतिरको भागमा) आफूले प्रयोग गरेको मोटरसाइकल, चाबी, बिलबुक, पर्ससमेत फेला परेको प्रहरी चौकी पुट्टारका प्रमुख पदमबहादुर कुमालले जानकारी दिनुभएको छ ।नदीमा बे,पत्ता भएका सिग्देलको खोजी जारी रहेको स्थानीयवासी नारायण सिग्देलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्