यी हुन् मेयरलाई मुःक्का बजार्ने सा”हासी यूवा” गणेश यस कारण हानेका थिए !

अषोज ४, २०७८ सोमबार 160

यी हुन् मेयरलाई मुःक्का बजार्ने सा”हासी यूवा” गणेश यस कारण हानेका थिए !

काठमाडौं । पहिरो निरीक्षणका लागि बुटवल ३ ज्योतिनगरमा गएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई मुःक्का प्रहार गर्ने एमाले कार्यकर्ता रहेको पाइएको छ ।ज्योतिनगरका स्थानिय गणेश पंगेनीले नेकपा एमाले रुपन्देही अध्यक्ष समेत रहेका नगर प्रमुख सुवेदी माथी आज विहान मुःक्का हानेका थिए ।

लुम्बिनी बाणिज्य क्याम्पसमा अध्यानरत उनी अनेरास्ववियू जिल्ला कमिटि सदस्य समेत हुन । विद्यार्थी राजनिति गर्दै आएका उनले पहिरोले पटक पटक पीडित बनाउँदा स्थानिय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको प्रहरीलाई बताएका छन् ।प्रहरीले भने प”क्राउ गर्ने गरी घ”टना नभएको भन्दै प”क्राउ नगरिएको बताएको छ। अहिले पहिरो क्षेत्रमा युवा संघ, अनेरास्ववियूका नेताहरु पुगेका छन् ।

प्रतिकृया दिनुहोस्