October 18, 2021

Nepal 1st Online News

मिलेको २० मिनेटमै बुबा फरार, आमा र छोरी पहिलो पटक एकसाथ आए मिडियामा

पछिल्लो समय निकै चर्चामा रहेको विषय बुबाले छोरीलाई लिएर काठमाडौंमा बसेको र अन्य दुईजना छोराछोरीलाई नहेरेको भनेर झापा पडाजुगीकी डोनु विश्वकर्मा सुबेदी रुँदै मिडियामा आएकी थिइन । प्रहरी प्रशासन र मिडियाको पहलमा उनका श्रीमान सुरेन्द्र शर्मा सुवेदी र उनकी जेठी छोरीलाई झापासम्म झिकाइएको थियो ।

लामो समयको विवादपछि डोनु र उनका श्रीमान सँगै बस्न नसक्ने र एकअर्का बाट छुट्ने सहमति गरेर घर फर्किएपछि अचानक श्रीमानले मलाई एक्कासि छोराको माया पलायो अब मिलेर बस्नुपर्छ भनेर भनेपछि उनीहरुको मिलन भएको थियो । तर मिलेको २० मिनेट बित्न नपाउँदै उनी एकाएक फरार भएका छन । उनी फरार भएपछि डोनु र मसिना दुई छोराछोरी अनि जेठी छोरी दमकमा बिचल्लीमा परेर बसेका छन ।

केही समय अगाडि छोरीले मिडियामा आएर आमालाई अनेक थरिका आरोप लगाएकी थिइन् आफ्नै बुबाको बच्चा फालेको भनेर आमाले आफूलाई भनेको बताएकी थिइन । आमाले पनि छोरीलाई विभिन्न किसिमका आरोप लगाएकी थिइन । आफ्नै छोरीले आमालाई यस्तोसम्म भनेकी थिइन् कि सबै चकित परेका थिए ।

आफ्नै बुवासँग शा’री’रि’क स’म्प’र्क गरेको र बच्चा समेत फ्याँ’केको भनेर आमाले आफूलाई भनेको भन्ने आरोप समेत लगाएकी थिइन । मिलेको केही समयमै बुबा फ’रार भएपछि आमा र जेठी छोरी एकसाथ पहिलो पटक मिडियामा आएका छन । तलको भिडियोमा हेर्नुहोला

Copyright © All rights reserved. | Newsphere by AF themes.