October 27, 2021

Nepal 1st Online News

अनौठो तरिकाले यस्तो धन्दा गर्दै गर्दा १८ वर्षका यी यु,बक परे प,क्राउ, प्रहरी पनि पर्यो तिन छ,क्क !

भारतीय निकटवर्ती बजार वनवसाबाट ला’गुऔष’ध ल्याउँदै गरेका युवकलाई सशस्त्र प्रहरीले आज भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट पक्राउ गरेको छ ।गु’प्ता’ङ्गमा ला’गुऔ’षध लु’काएर ल्याउँदै गरेका दार्चुला जिल्ला महाकाली नगरपालिका–४ खलङ्गा स्थायी घर भई भीमदत्त नगरपालिका–१८ जानकीटोलमा डेरा गरेर बस्ने १८ वर्षका राहुल सोनमलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरका अनुसार पक्राउ परेका सोनामको साथबाट वुपफ्रेनोफाइन इन्जेक्सन २९ वटा, डाइजेपाम इन्जेक्सन एक थान र प्रोमेथाजाइन इन्जेक्सन २९ थान बरामद गरेको छ ।बरामद ला’गुऔ’षधस’हित पक्राउ परेका सोनमलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.