October 26, 2021

Nepal 1st Online News

आमासंग शा,री,रिक स,म्पर्क ग,रेको युवक नै छोरी माग्न आएपछि…

काठमाडौं । एक युवकले सामाजिक सञ्जालमा डे,टिङको सबैभन्दा आ,श्चर्य पार्ने घ,टना सेयर गरेका छन् । घ,टना पढ्दा सबैलाई अचम्म लाग्यो । उनीहरुले यसलाई कुनै कथाभन्दा कम ठा,नेका छैनन् । आखिर के हो त घ,ट,ना ?टिन्डर(डे,टिङ एप्लिकेसन/वेबसाइट)मा म्याच भएपछि एक केटीसँग केटाको प्रेम बस्यो । गर्लफ्रेन्डले आफ्नो अभिभावकसँग भेट्न बोलाए । तर त्यहिँ साँझ उसले जीवनमा नसोचेको घ,टनाको सामना ग,र्नुपर्यो ।

२१ वर्षको यु,वकले केहीवर्षपहिला ४० वर्षीया महिलासँग स,म्बन्ध राखेका थिए । एक बारमा भेटिएका दुईको सम्बनध शा,री,रिक स,म्बन्धसम्म पुगेको थियो । बारमा भेटिएको महिलासँगको केही महिनापछि युवकले डेटिङ साइट टिन्डरमा १९ वर्षकी केटीसँग भेट्यो र दुवैको प्रेमसम्बन्ध शुरु भयो । दुवैबीचको स,म्बन्ध यति राम्रो भयो की केटीले केटालाई आफ्नो अभिभावकसँग भेट्न बोलाइन् ।

तर, केटीको घरछेउ पुगेपछि केटाको होस उ,ड्यो । केटाले देखेको घर त्यहि थियो जहाँ उ गर्लफ्रेन्डको आमासँग आइसकेको थियो । केटाले दुःखी हुँदै आफ्नो सबैकुरा गर्लफ्रेन्डलाई बतायो । शुरुवातमा गर्लफ्रेन्डलाई म,जाकजस्तो लागिरहेको थियो । तर युवकले उसको आमाको नाम नै भनिदिएपछि केटीले उसको कुरामा विश्वास गरिन् । त्यसपछि उनीहरुको ब्रे,कअप भयो । युवकले सो,सल सा,इट रेड्डिटमा आफ्नो नाम नलेखि यसरी पूरा घ,टना लेखेका छन् ।

Copyright © All rights reserved. | Newsphere by AF themes.