October 26, 2021

Nepal 1st Online News

फेरी अस्ताए अर्का कलाकार, सुटिङकै क्रममा यसरी भयो नि,धन

कलाकार रमेश केसी ‘मट्टारे’को नि,धन भएको छ ।  हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसी ‘मट्टारे’ को अस्पतालमै नि,धन भएको छ । उनको आइतबार हृ’दयघा’तका कारण नि,धन भएको कलाकार उत्तम केसीले बताए । ‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल्न पुगे, तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएको थियो ।

तर बचाउन सकिएन ।’उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा नि,धन भएको छ । बिहानै सिरियल ‘हल्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका थियो।हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा रमेशजी मोटरसाइकल नै लिएर सुटिङमा पुग्नुभएको थियो । छायांकन सेटमा पुगेर केही समयपछि उहाँ बेहोस हुनु भयो ।

बे,होस भए लगतै उहाँलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै उहाँलाई मृत घो,षित गरिएको हो ।’लामो समयदेखि उनी मुटु सम्बन्धी समस्याबाट पीडित रहेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । अन्त्येष्टि अगाडि उनको श,वलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमै केही घन्टा राखिने भएको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.