October 18, 2021

Nepal 1st Online News

एमालेका वडा अध्यक्ष दिउसै जाड खाएर बाटोमा यस्तरी सुते

1 min read

बैतडी सिगास गापा वडा -१ का एमालेबाट चुनाब जितेका वडाअध्यक्ष गगनसिंह धामी। यी नेता यसरी दिउसै मापसे गरी बाटोमा नै सुतेका भेटिन्छन्।जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ अहिले सामजिक सन्जालामा भाइरल बनेको तस्बिर एमाले बाट निर्बाचित वडा अध्यक्ष गगनसिंह धामी को हो उनि दिनहु यसरी नै भेतीनए गरेको स्रोत्ले बतायो

Copyright © All rights reserved. | Newsphere by AF themes.