October 19, 2021

Nepal 1st Online News

सस्तियो सुनको मूल्य : प्रतितोला ७ हजार ७ सय रुपैयाँले घट्यो

काठमाडौं । एक वर्षको अवधिमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत वर्षको साउन महिनाको अन्तिम कारोबार दिनदेखि यस वर्षको साउन अन्यतसम्म आउँदा सुनको मूल्यमा ७ हजार ७ सय रुपैयाँको गिरावट आएको हो ।। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

गत साउन मसान्तमा ९८ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको छापावाला सुनको मूल्य यस वर्षको साउन मसान्तमा भने घटेर ९० हजार ७ सय रुपैयाँमा झरेको छ । गत वर्षको साउन महिना सुनकोमूल्य इतिहासकै उच्च वृद्धि भई १ लाख ३ हजार ५ सय रुपैयाँ पगेको थियो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Copyright © All rights reserved. | Newsphere by AF themes.