प्रे,मीसँग हो,टलमा बसेकी मोरङ उर्लाबारीकी तनुजाको श,व फे,ला

अषोज २, २०७८ शनिबार 63

प्रे,मीसँग हो,टलमा बसेकी मोरङ उर्लाबारीकी तनुजाको श,व फे,ला

तेह्रथुमको सदरमुकाम म्याङलुङमा एक होटलमा मृ,त अवस्थामा भेटिएकी युवती तनुजा कार्कीका परिवारले उनका कथित प्रेमी खम्बासिंह तामाङविरुद्ध किटानी जाहेरी दिएका छन् । मोरङको आइतबारे उर्लाबारी घर भई तेह्रथुमको मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाफ नर्सका रुपमा कार्यरत तनुजा कार्कीको शब गत मंगलबार अपरान्ह ४ बजेको समयमा सदरमुकाम म्याङ्लुङको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

गत जेठ १२ गते सार्वजनिक बिदाको दिन उनी आफ्ना प्रेमी खम्बासिहं तामाङसँग सदरमुकामको एक होटलमा गएर बसेकी थिइन् । त्यसको भोलिपल्ट अपरान्ह उनको श,व भेटिएको थियो । उनी झु,ण्डिएको अवस्थामा भेटिएको र उनले आ,त्मह,त्या गरेको वा ह,त्या भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिकृया दिनुहोस्