काठमाडौं आउँदै गरेको बस दुर्घटना : १८ जना घा,इते, ५ जनाको अवस्था ग,म्भिर

अषोज २, २०७८ शनिबार 75

काठमाडौं आउँदै गरेको बस दुर्घटना : १८ जना घा,इते, ५ जनाको अवस्था ग,म्भिर

२ असोज, काठमाडौं । काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार विहान ४ बजे दु,र्घटनामा परेको छ । कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसवासामा यात्रु बस दु,र्घटना हुँदा १८ जना घा,इते भएका हुन ।रुकुमबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार विहान ४ बजे दु,र्घटनामा परेको हो।

दु,र्घटनामा सामान्य घाइते भएको १३ जनाको स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।अन्य ग,म्भिर रहेका पाँच जनालाई भने थप उपचारका लागि बुटवल लगिएको छ। तीव्र गतिमा रहेको सो बस अनियन्त्रित भई दु,र्घटना भएको प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र पाण्डेले बताए। दु,र्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्