October 18, 2021

Nepal 1st Online News

असाेज ३ र ४ गते सार्वजनिक बिदा

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वडा नं २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

नगरप्रमुख नरेन्द्रसिंह थापाका अनुसार असोज ३ र ४ गते नगरपालिकाअन्तर्गत रहेका सबै सरकारी कार्यालय, गैरसरकारी संस्थामा बिदा हुनेछ । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोलानिङ्गलाशैनी भगवती मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा चिनिन्छ । यहाँ हरेक वर्ष भाद्र शुक्ल त्रयोदशीदेखि शुरु हुनेयो जात्रा भाद्र शुक्ल पूर्णिमाका दिन समापन हुने गर्दछ । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

Copyright © All rights reserved. | Newsphere by AF themes.