October 19, 2021

Nepal 1st Online News

यी हुन् २२ बर्षिय सुरज लामा, गरे कसले पत्याउनै नसक्ने यस्तो छ अ,पराध !

काठमाडौं । धनुषामा चो,री घ,टनामा संलग्न आ,रोपमा एक जनालाई प्रहरीले प,क्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरले चो,रीमा संलग्न रहेको आ,रोपमा मिथिला नगरपालिका ६ बस्ने २२ बर्षिय सुरज लामालाई शुक्रबार बिहान प्रहरीले प,क्राउ गरेको हो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

चोरी आ,रोपमा प,क्राउ प,रेका लामाले बिहीबार राति २ बजेको समयमा ढल्केवरस्थित शिवकुमार महतोले सञ्चालन गरेको अभिषेक जनरल स्टोरको सटर तोडेर करिब २० हजार रुपैयाँ चो,री गरेका थिए ।चोरी घ,टना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा लामालाई नियन्त्रणमा लिएर घर तलासी गर्दा उनको घरबाट चोरीको सो रकम बरामद भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताउनुभयो ।

चोरी घ,टनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामामाथि चो,री अभियोग कसुरमा का,रबाही तथा कानुनी प्रक्रिया अगाडि बढाइएको इप्रका ढल्केवर प्रहरी निरिक्षक सुवेदीले बताउनुभयो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.