October 18, 2021

Nepal 1st Online News

मध्यरातमा चितवनमा भएको यो ड,रलाग्दो घ,ट्ना…

पूर्वी चितवनको राप्तीमा छिमेकीले र ड प्र’हा’र गर्दा एकजनाको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा र ड प्र’हा’र गरी ह’ ‘त्या गरेका हुन् । प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसइबीका कारण मापसे गरी ह’ ‘त्या गरेको बुझिन आएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

घ,टनापछि मल्ललाई प,क्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढु’ङ्गामु’ढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ह’वाई’फा’य’र र अ’श्रुग्या’स प्र’हा’र गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।

सोही क्रममा झ,डप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयवासी घा,इते भएको उहाँले जानकारी दिनुभयो । खड्काको आँखामा चो’ट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । राति नै अभियुक्त मल्ल र श,व भरतपुर ल्याइएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.