October 27, 2021

Nepal 1st Online News

बर्दियामा बँदेललाई मा ‘र्न राखेको विद्युतीय करेन्टको पा’ ‘सोमा परेर एकै परिवारका तीन जनाको नि,धन

1 min read

बर्दिया : बर्दियामा बँदेललाई मा ‘र्न राखेको विद्युतीय करेन्टको पा’ ‘सोमा परेर एकै परिवारका तीन जनाको ज्या’न गएको छ । बँदेल मा’र्नका लागि राखेको क’रेन्टकाे पा’साेमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्या’न गएको बर्दिया प्रहरीले जनाएको छ ।
**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

गएराति १० बजेतिर एक जनालाई क’रे’न्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्या’न गएको हो । पा’ ‘सो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पा’सो’मा क’रेन्ट लागेर एक जनाको ज्या’न गएको थाहा पाएलगत्तै खेतमा विद्युत् प्रवाह गरेका वृद्ध आफैँले घरपरिवारमा जानकारी गराएका प्रहरीले जनाएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताउनुभयो । धानबालीमा जङ्गली हात्ती, बँदेल लगायतका वन्यजन्तुले क्ष’ति पुर्याउन थालेको भन्दै क’रे’न्ट प्र’वाह गर्दा यसअघि क’रेन्ट ला’गेर दुई वटा हात्ती र एक जना युवाको ज्या’न गएको थियो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.