October 18, 2021

Nepal 1st Online News

श्रीमान क्वारेनटाइनमा बसेको बेला, श्रीमती अर्कैसगँ म,स्ती गर्दै गरगहना र पैसा लिएर फ,रार(भिडियो हेर्नुस)

वैदेशिक रोजगारीका लागि बिदेश जानू अहिले घरबार बिगार्नु जस्तै भै सकेको छ । घर परिवारलाई राम्रोसगँ पालनपोषण गर्ने सोचले बिदेश गएका कतिपयको घर फर्किदा न परिवार हुन्छ न त कमाएको सम्पत्ति नै रहन्छ । यस्तै घटना छ अहिले संखुवासभाका तुलशी बिश्वकर्माको । उनकी श्रीमती लक्ष्मी बिश्वकर्मा बिगत एक वर्षदेखि छोराछोरी त्यसै छाडेर बे,पत्ता भएकी छिन । तुलशी घर आइ नपुगी नै उनी बे,पत्ता भएको तुलशी बताउँछन ।

संखुवासभाको मादी नगरपालिका १ का तुलशी बिश्वकर्मा बिदेशबाट घर आएर क्वारेन्टाइनमा बसेका थिए । कोरोनाका कारण बिदेशबाट घर फर्किदा अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने नियम भएकाले उनी काठमाडौमा क्वारेन्टाइन मै बसेका थिए । त्यही बेला उनकी श्रीमती हिडेको उनले बताए । आफू घर आउदा छोराहरु त्यसै रुदैँ बसिरहेको आफुले भेटेको उनले बताए । आफुसगँ त्यस्तो केही मनमुटाव नभएको र आफू घर नै आइ नपुगी हिडेकोले किन हिड्यो भन्ने आफुलाई थाहा नभएको उनके बताए ।

आफुले प्रहरीमा जानकारी गराए पनि कहिके चैनपुर पठाउने त चैनपुरबाट आफ्नै एरियाको प्रहरीले खोजी गर्ने भदै खासै वास्ता नगरेको आफू मिडियामा आएको उनी बताउँछन । उनकी श्रीमती हराएको साउनमा एक वर्ष भएको छ । उनले नागरिता, छोराहरुको जन्मदर्ता, बिहेदर्ता गरगहना इत्यादि सबै लिएर गएको उनले बताएका छन । साथै आफुले कमाएर लगाएको लगानी पनि सबै उठाएर लगेको उनले बताएका छन ।

Copyright © All rights reserved. | Newsphere by AF themes.