जब महिलाले रेष्टुरेन्टवाट चिकेन बर्गर मगाइन् पहिलो गासमै बर्गर भित्र फेला पर्यो मानिसको औला

अषोज १, २०७८ शुक्रबार 105

जब महिलाले रेष्टुरेन्टवाट चिकेन बर्गर मगाइन् पहिलो गासमै बर्गर भित्र फेला पर्यो मानिसको औला

नेपालका रेष्टुरेन्टहरुमा भएका लापरवाहीका घ,टना त हामीले कहिले काँहि सुनिन्छ ।व्व तपाईलाई एउटा यस्तो घ,टनावारे जानकारी गराउदैछौं जुन कुरा थाहा पाएर तपाईलाई आश्चर्य लाग्छ । एक महिलाले फास्ट फूड रेस्टुरेन्टमा चिकेन बर्गर मगाइन् । भोक लागेकी उनले जब बर्गर खान लागिन् पहिलो गासमै उनले जे भेटिन् त्यो कल्पना पनि गर्न नसकिने थियो । त्यो देखेपछि उनको हालत खराब भयो ।

न्यूयोर्क पोस्टमा प्रकाशित समाचार अनुसार बोलिभियामा बस्ने इस्टेफनी बेनिटेज एक फास्ट फूड रेष्टुरेन्टमा बर्गर खान गएकी थिइन् । पहिलो गास लिँदै थिइन् त्यती बेला उनले मानिसको आँला फेला पारिन् ।यो घटनाबारे इस्टेफनी बेनिटेजले फेसबुकमा जानकारी दिएकी छिन् । उनले घटना गत आइतबार भएको उल्लेख गरेकी छिन् ।

उनले उक्त बर्गर, भेटिएको मान्छेको औंला र यसबारे रेष्टुरेन्टको प्रतिक्रियालाई सोसल मिडियामा पोस्ट गरेकी छिन् ।उनले यसबारे रेष्टुरेन्टका कर्मचारीलाई जानकारी दिँदा बर्गर पहिले नै तयार भएर स्टोरमा पुग्ने र यसअघि यस्तो कहिल्यै नभएको आफुलाई भनेको बताइन् । साथै रेष्टुरेन्टको तर्फबाट बर्गरको पूरा पैसा फिर्ता दिइने भनिएको थियो ।

सोसल भिडियामा महिलाको पोस्ट व्यापक रुपमा सेयर गरिएपछि बर्गर कम्पनीका प्रवक्ता दाहमेर–एस्क्वेले यसलाई ‘दुर्भाग्यपूर्ण घटना’ बताउँदै मासु का ट् ने बेला उनका एक कर्मचारीको चोरी औंला का टि एको जानकारी दिइएको थियो । उनको सो कुरा स्थानीय प्रहरीले पनि पुष्टि गरेको छ । यसैबीच स्थानीय प्रशासनले रेष्टुरेन्टको यो ब्रान्चलाई अस्थायी रुपमा बन्द गर्ने र कम्पनीमाथि जरिवाना लगाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्