October 19, 2021

Nepal 1st Online News

आफ्नै बाउको पे’ट बोकेको आ’रो’प लगाइएकी छोरिको क’डा जवाफ, अर्कैसगँ आमा सुतेको(भिडियो हेर्नुस)

केही समय अघि झापाको कमल नगरपालिका 5 का सुरेन्द्र शर्माले डोनु बिश्वकर्माको घ*टना मिडियामा आए पछि त्यसले निकै चर्चा पायो । एक्काईस वर्ष अघि अन्तर्जातीय बिबाह गरेको त्यो जोडिका अहिले उनिहरुको दुई छोरी र एक छोरा छन । केही समय अघि डोनुले सुरेन्द्र कतारमा होइन काठमाडौमै आफ्नी 18 वर्षीय छोरी शिजा शर्मालाइ लिएर काठमाडौमा बसेको जानकारी दिएकी थिइन । साथै उनले बाउछोरीको सम्बन्धको बारेमा पुर्ण रुपमा खुलाउन आफुले नचाहेको बताइन तर उनिहरुबिच अ’नै*’ति’क सम्बन्धमा बसेको तर्फ भने संकेत गरेकि थिइन ।

बाउ छोरिको अ*नैतिक सम्बन्ध सहित अन्य थुप्रै आ*रोप डोनुले श्रीमान र छोरी माथी लगाएकी थिइन । तर अहिले ती सबै आरोपमा कुनै सत्यता नभएको भन्दै उनकी छोरी शिजा मिडियामा आएकी छिन । आफ्नै आमाले मिडियामा आफुले गर्दै नगरेको ग*ल्तीको आ*रोप लगाएर बे*इ*ज्जत गरेकोले आफ्नो करियरमै यस्ले अ*सर गरेको भन्दै आफू त्यसबारे सत्य जानका री दिन मिडियामा आउनु परेको उनले जानाइन

शिजाका अनुसार उनिहरु बाउ छोरी काठमाडौँ फुपुको घरमा बस्दै आएको बताइन । आमाले जे जस्तो आ*रोप लगाएको छ त्यो सत्य नभएको बरु उल्टै आमाले आफुलाई कहिल्यै आफ्नो सन्तान जस्तो ब्यावहार नगरेको बताइन । बाबा बिदेशबाट छुट्टिमा आउदाँ पनि दुई महिना सम्म कोठा बाट कतै जान नदिने, आफुसगँ बोल्न नदिने गरेको उनले बताइन । आमा आफुसगँ कहित्यै सगै नहिडेको नबसेको, सधै बाउको पे*ट बोकेर फालेको भन्दै गा*ली गर्ने भएकोले आफुले घर छोडेर हिडेको उनको भनाई छ ।

बाबा आमाको पहिले पनि यस्तै सम्*बन्ध बि*ग्रेका तर त्यो बेला आफुले बाबा आमालाइ आफुहरुको मुख हेरेर सगैँ बस्नु भनेकोले रोकिएको उनले बताइन । एक पटक सानो झग*डा परि बाबा बहिर जादा आमाले अर्कै पुरुष ल्याएर बाबा हो भन्दै आफुहरुलाई भुइँमा सुताइ उनिहरु सगै रात बिताएको पनि उनले खुलाइन । आमाको बारेमा आफुसगँ थुप्रै कुराहरु भएको तर सकेसम्म आफू ती कुराहरु खुलाएर बेइ**ज्जत गर्न नचाहेको भन्दै उनले आमालाई यस्तो नगर्न आग्रह गरिन ।

आमाको ब्याबहारले आफू सगै बस्न नसकेको उनी बताउछिन । बाबा बिदेश हुदा बिहे पार्टी तिर, क्लब हाउस तिर गएर मातेर बाटोमा लड्ने अनि बोकेर घर ल्याउनु पर्ने गरेको उनले खुलाइन । सबै कुरा आफु खुशी गर्ने भएकाले बाबाले अब बस्न नसक्ने भन्दै अदा*लतमा मु*द्दा दा*यर गरेको उनले बताइन । मिलेर बस्न सक्ने अवस्था अब नरहेको भन्दै उनले दुबैलाई आफ्नो आफ्नो बाटो जान आग्रह गरिन । तर आमाले अझै पनि डि*भोर्स दिन नमानेको उनले बताइन ।

Copyright © All rights reserved. | Newsphere by AF themes.