October 19, 2021

Nepal 1st Online News

सडकमा पैदल हिँडिरहेका थिए ध्यानबहादुर र सोनम : शंका लागेर झोला हेर्दा छक्क पर्‍यो प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ठूलो मात्रामा सालकको खपटासहित रामेछापका दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको संयुक्त टोलीले मन्थली नगरपालिकाको देवकोटा चोकबाट लिखु तामाकोसी गाउँपालिकाका दुई जनालाई २५ किलो सालकको खपटासहित पक्राउ गरेको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Copyright © All rights reserved. | Newsphere by AF themes.