October 19, 2021

Nepal 1st Online News

६ महिना देखि श्रीमतीको चल्दै थियो अकैैसंग प्रेम : श्रीमानले गराइदिए धुमधामसंग विवाह-गाउँले छक्क

यस्ता घ,टना सिनेमा र कथाहरुमा मात्र देख्न र सुन्न पाइन्छ । तर भारतको विहारमा एक पुरुषले आफ्नो श्रीमतीको विवाह धुमधामसंग उनका प्रेमीसंग गराइदिएका छन् । यो देखेर गाउँले पनि छक्क भएका छन् । यो विवाहको भिडियो सोशल मीडियामा धेरै भाइरल भइरहेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

छपरा शहरको वार्ड ६ को घघ्टा गाउँका एक युवक अनौठो पति साबित भए । भाइरल भएको विवाहको भिडियोमा, रातो सर्ट लगाएका युवकले आफ्नो प्रेमिकाको विाह गरिदिएको कुरा बताएका छन् । उनको श्रीमतीले अर्को युवकसँग माया गर्न थालिन्। त्यसैले उनले खुसीसाथ आफ्नी पत्नीको प्रेमीसँग विवाह गरिदिए ।

जब पतिले आफ्नी श्रीमतीलाई उनको प्रेमीसँग विवाह गर्दैथिए , त्यहाँ भीड जम्मा भयो, त्यसपछि मात्र केही मानिसहरूले विवाहको भिडियो बनाए र यसलाई भाइरल बनाए। सुरुमा मानिसहरूले यो विवाह सामान्य विवाहजस्तै भएको ठाने, तर केही समय पछि उनीहरुले विवाहको रहस्य थाहा पाए । पतिले आफ्नी श्रीमतीलाई आफ्नी प्रेमीसँग बिहे गर्दैछ भनेर थाहा पाएपछि सबै छक्क परे। यस अघि उनले सिनेमामा नै यस्तो दृश्य देखेका थिए।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Copyright © All rights reserved. | Newsphere by AF themes.