October 19, 2021

Nepal 1st Online News

ट्याक्टर दु,र्घटना हुँदा दुई जनाको घ,टनास्थलमै ज्यान गयो, तीन जना घा,इते

काठमाडौं । सल्यानमा ट्याक्टर दु,र्घटना हुँदा दुई जनाको घ,टना स्थलमै ज्या,न गएको छ । तीन जना घा,इते भएका छन् । कालिमाटी गाउँपालिका–४ चम्बुताराबाट मिक्चर बोकेर कालिमाटी आउँदै गरेकोे रा १ त ४०४२ नम्बरको ट्याक्टर मंगलबार राति साढे सात बजे दु,र्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

दु,र्घटनामा परी ट्याक्टर चालक सोही गाउँपालिका–३ का १९ वर्षीय खुमबहादुर ओली र मिक्चर हेल्पर शोही ठाउँ बस्ने २० वर्षीय यज्ञबहादुर केसीको घ,टना स्थलमै मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

ट्रयाक्टर दु,र्घटना हुँदा मिक्चर चालक कालिमाटी गाउँपालिका–३ कालिमाटीका जंगबहादुर सिरिष मगर, ट्याक्टर सहचालक शोही ठाउँ बस्ने वर्ष १७ को कमल विक र मिक्चर हेल्पर कालिमाटी गाउँपालिका–४ का २० वर्षीय खुम बहादुर बस्नेत छन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

घा,इते मगर र विकको अवस्था ग,म्भीर रहेको सूचना अधिकारी पौडेलले बताए । घाइते तीनै जनाको उपचारको लागि तुलसीपुर पठाइएको छ । ट्याक्टर अनियन्त्रित हुँदा सडकबाट ६० मिटरसम्म तल खसेको छ । **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.