अषोज १, २०७८ शुक्रबार 51

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ ।आज छापवाला सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
बुधबार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, आज तेजावी सुन ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
प्रतिकृया दिनुहोस्