कक्षा १२ को आजको परिक्षामा परीक्षार्थीले परीक्षा हलभित्र बनाएको टिकटक भिडियो भाइरल (टिकटकसहित)

भाद्र ३१, २०७८ बिहिबार 84

कक्षा १२ को आजको परिक्षामा परीक्षार्थीले परीक्षा हलभित्र बनाएको टिकटक भिडियो भाइरल (टिकटकसहित)

आज देखि शुरु कक्षा १२ परिक्षामा परीक्षार्थीहरुले परीक्षा हलभित्र बनाएको टिकटक भिडियो पनि बाहिरिएको छ । आज भएको अग्रेजी विषय उतरपुस्तिका नम्बर र सिम्बोल नम्बर प्रस्ट देखिन्छ ।परीक्षा हलमै बनाएको टिकटक भिडियो समाजिक सँजालमा भाइरल भएको छ । *** थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

परीक्षा हलमा मोबाईल प्रवेश गर्न दिनु र त्यसमाथि चिट गरी भिडियो खिचेर समाजिक सँजालमा टिकटकमा राखिएको छ ।साथमा यो पनि – जनकपुरधामस्थि रहेको मोडेल मल्टिपल कलेजको परीक्षार्थीहरुले परीक्षा हलभित्र बनाएको अर्को टिकटक भिडियो पनि बाहिरिएको छ ।*** थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

प्रतिकृया दिनुहोस्