October 18, 2021

Nepal 1st Online News

बाहिरियो पुरै भिडियो : पानीले उनको पुरै खुटा भिजि सकेको रहेछ ! सेती नदीमा जानु आघि दुई साथीहरुलाई यस्तो सम्म भनेकी रहेछिन् ! (भिडियो

काठमाण्डौ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर तनहुँमा एक किशोरी बे,पत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बे,पत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बे,पत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बे,पत्ता भएपछि स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Copyright © All rights reserved. | Newsphere by AF themes.