काठमाडौंमै घ,ट्यो अ,नौठो घ,ट्ना, प्रहरी नै पुगेर लियो नियन्त्रणमा !

भाद्र ३१, २०७८ बिहिबार 55

काठमाडौं । पे’ट दु’ख्ने स,मस्या भएकी महिलामाथि बो ‘क्सी आ’रो’पमा काठमाडौंमै कु’ट’पि’ट भएको छ । घ,ट्ना,मा सं’लग्न धामीसहित ४ जनालाई प,क्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख अशोक सिंहले बताए ।*थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

यस घ,टनाको आ,रोपमा लुभू बस्ने श्रीमान, ४० वर्षीय सानो बुवा दिपेन तामाङ भन्ने दिपेन्द्रकुमार थिङ, मामा दशनारायण महर्जन र ३३ वर्षीय साथी जनार्दन पाण्डे प,क्राउ परेका छन्। बो’क्सी ला’गेको भनी यस्तो गरेको जाहेरी महानगरीय प्रहरी परिसर टेकुमा परेपछि प्रहरीले श्रीमानसहित चार जनालाई भदौ २२ गते प,क्राउ गरेको हो। सिंहका अनुसार घ,टना १८ र १९ गते स्वयम्भूमा भएको थियो।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

‘स्वयम्भूको ठूलो भर्‍याङमा ९ दिनअघि भएको घ,टनाबारे जा’हेरी परेपछि प,क्राउ गरिएको हो,’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले भने, ‘यस्तो आ’रोप’सम्बन्धी क’सू’रमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’श्रीमतीलाई पे,टमा स,मस्या आएपछि श्रीमानले उपचार गराउँछु भन्दै दिपेन तामाङलाई देखाउन लगेका थिए।*थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

तामाङले ती महिलालाई हेरेपछि बो’क्सी लागेको छ भन्दै यो ह’र्कत गर्न लगाएको प्रहरीले जनाएको छ।साथै उनीहरू चारै जनाको मिलेमतोमा महिलालाई रातभर कु’ट’पि’ट गर्नुका साथै शौ,चालयबाट फोहर समेत ल्या’एर ‘खु’वा’एको पी’डि’त महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।*थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

प्रतिकृया दिनुहोस्