ब्वाइफ्रेनले मेरो जन्मदिन बिर्सियो,सरी भन भन्दा भनेन अब म बा,चेर के गरु भन्दै प्रेमीले गर्न खोजिन दे,हत्या,ग

भाद्र ३१, २०७८ बिहिबार 98

ब्वाइफ्रेनले मेरो जन्मदिन बिर्सियो,सरी भन भन्दा भनेन अब म बा,चेर के गरु भन्दै प्रेमीले गर्न खोजिन दे,हत्या,ग

धनगढी : पछिल्लो समय आ,त्म,ह,त्या गर्नेहरुको संख्यामा वृद्धि भइरहेको छ। मा,नसिक स,मस्या, घरेलु हिं,सा, गरिबी, अनैतिक सम्बन्ध र त्यसले ल्याउने नि,राशापनका कारण आ,त्मह,त्याका घ,टना हुने गरेको प्रहरीले बताउने गरेको छ। 

वतर कतिपय अवस्थामा दे,हत्याग गर्नुका अ,नौठा कारण पनि हुनसक्ने देखिएका छन्। यस्तै एउटा घटना नेपालमै भएको छ। जहाँ एक युवतीले आत्महत्या प्रयास गरिन्, तर उनका घरबेटीले उक्त प्रयास सफल हुन दिएनन्। उनले ती युवतीलाई समयमै आएर बचाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) उत्तमराज सुवेदीले एक कार्यक्रममा बताएका छन्।

त्यसपछि घरपरिवारले युवतीलाई सम्झाउन खोज्दा नमानेपछि प्रहरीकहाँ लगेका थिए। त्यहाँ सोधपुछ गर्दा उनले आफ्नो प्रेमीले मा,फी नमागेका कारण आ,त्म,ह,त्या गर्न खोजेको बताएकी थिइन्। ‘‘हामीले किन एउटा २० वर्षीया युवतीले आत्महत्या प्रयास गरिन् भनेर सोध्दा उनको जवाफ थियो, ‘मेरो ब्वाइफ्रेनले मेरो जन्मदिन बिर्सियो। सरी भन भन्दा भनेन, अब म बाँचेर के गरौं भनेर प्रयास गरे’ अब हेरौं कस्तो अचम्मको कारण।’’ डीआइजी सुवेदीले भने। 

प्रतिकृया दिनुहोस्