October 18, 2021

Nepal 1st Online News

यि महिलाले गरेकी रहेछिन् आफ्नै छिमेकी शिक्षक को ह *’त्या

काठमाडौँ । दैलेखमा मंगलबार फरक शैलीमा घ*’टना भएको छ । गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गए राति घाँ *’टी रे *’टे *’र ह *’त्या भ’ए’को प्रहरीले जनाएको छ । सो घटनाबारे अनुसन्धान शुरु गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

ह *’त्या मा छिमेकी महिलाको संलग्नता रहेको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार छिमेकी २५ वर्षीया मुना रानाले बिसीको ह *’त्या गरेको पुष्टि भएको हो। छोटे पोखरा स्थित घ ‘*टनास्थलको पश्चिमपट्टी ३० मिटरको दूरीमा बसोबास गर्दै आएकी स्थानीय डम्बर खड्काको पत्नी मुना रानाले शिक्षक बिसीको ह *’त्या गरेको स्वीकार गरेकी छिन्।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.