काठमाडौँबाट ओखलढुंगा जादै गरेको बोलेरो मन्थली नजिकै भिरबाट ख’स्दा कसैको टाउकै छैन कसैको…

भाद्र ३१, २०७८ बिहिबार 101

काठमाडौँबाट ओखलढुंगा जादै गरेको बोलेरो मन्थली नजिकै भिरबाट ख’स्दा कसैको टाउकै छैन कसैको…

रामेछाप । रामेछापकाे मन्थली नगरपालिका वडा नं १ कुनाैरी, बाेक्सेको भिरमाबाट बोलेर ख’सेको छ । दु’र्घटनामा एक महिला सहित तीन जनाकाे मृ’त्यु भएको छ । भने एक बालक ग’म्भीर घा’इते भएका छन् ।उनको परिचय खुलेको छ । ग’म्भिर घा’इते हुनेमा १२ वर्षीय पेम्बा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । मृ’तक तीन जनाको परिचय खुलेको छैन् ।

बोलेरो खुर्कोट-मन्थली सडकखण्डको हात्तिटार (बोक्से) भिरबाट तामाकोशी नदीमा ख’सेको छ ।
काठमाडौंबाट ओखल्ढुङ्गा तर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०१-०२३ च ३५१३ सामान बोक्ने बोलेर दु’र्घटनमा परेको हो । दु’र्घटनामा ज्यान गु’माउनेहरुको अवस्था निकै भ’एनक प्रकारको भएको बताइएको छ ।’मृ’कहरुको कसैको टाउकै छैन । .

कसैको गि’दी छैन् दु’र्घटना भयानक छ ।द’यानिय छ । का’हाली लाग्दो छ, दु’र्घटना स्थलबाट श्रेष्ठले जानकारी गराए । अहिले दु’र्घटना स्थालमा प्रहरी स्थानीय र रामेछाप सहयोगी मन रासमको टोली उ’द्धारको गरि रहेको रासम सदस्य बिपिन भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस्