October 27, 2021

Nepal 1st Online News

कञ्चनपुरमा २५ वर्षीय सशस्त्र प्रहरी जवान मृ,त फे,ला

धनगढी : कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृ,त फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–३ खिरिया घर भएका २५ वर्षीय जितबहादुर चौधरी मृ,त फेला परेका छन्। केहि दिन अघि छुटी मनाउन घर पुगेका  थिए।जिल्लाको बेलौरी नगरपालिकामा पर्ने बन्धातालमा डु’बेर उनको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिएका छन । *****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस*****,

उनका अनुसार साथीहरुसंगै बन्धातालमा पौडी खेल्ने क्रममा चौधरी डु’बेर बे,पत्ता भएका थिए।बे,पत्ता भएको दुई घण्टापछि चौधरी मृ,त फेला परेका हुन्। मृ,तक चौधरीको श,व पो’ष्टमा’र्टमका लागि श्रीपुर स्वास्थ्य चौकी बेलौरीको श,व गृहमा राखिएको छ। चौधरी हाल कंचनपुरको झलारीस्थित नम्बर ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए।*****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस*****,

Copyright © All rights reserved. | Newsphere by AF themes.