October 26, 2021

Nepal 1st Online News

जसलाई आफ्नै भिनाजुले अविवाहित आमा बनाएपछि’

हेटौंडा : मकवानपुरको एक गाउँपालिकाकी १९ वर्षीया किशोरी, जसले दुई साताअघि एक छोरालाई जन्म दिइन्। जन्मिने बित्तिकै छोराको चि’च्याह’टले उनलाई उनको भविष्य देखाएको थियो। सन्तान ज’न्मिएपछि हरेक बाबु आमाले उनीहरुसँग जोडेर आफ्नो भविष्य देख्छन्। तर उनले देखेको भविष्य र चि’न्ता सामान्य मानिसको भन्दा धेरै फरक थियो। किनकी उनी एक अविवाहित किशोरी आमा बनेकी थिइन्। अझ त्यसमा पनि उनले जन्माएको बच्चाको बुवा आफ्नै दिदीको श्रीमान थिए।

जो बच्चा ज’न्मनुअघि नै जे’लको पर्खालभित्र कै’द हुन पुगिसकेका थिए। निम्न आयस्तर भएको परिवारमा हुर्किएकी उनले कक्षा ५ सम्म मात्रै अध्ययन गरेकी छन्। घरको कामकाजमा आमालाई स’घाउनु पर्ने भएपछि उनले पढाई नै छोडेको थिइन्। पढाई छोडेर मेलापातमा जाने गरेकी उनले अन्जा’नमा नै ठुलो बुवाको छोरी अर्थात् उनको दिदीको श्रीमानसँग यौ’न स’म्बन्ध राख्न पुगिन्।

त्यतिबेला उनलाई यो सम्बन्धले उनको जीवनको बाटो कतातिर पुग्छ भन्ने थाहा थिएन। सुरु सुरुमा त उनले भिनाजुलाई बे’वास्ता नगरेकी पनि होइनन्। तर अल्लारे उमेरमा रहेकी उनी आफ्नो भिनाजुको माया जा’लमा परिन्। उनको र भिनाजुको सम्बन्ध त्यतिबेला मात्रै बाहिर आयो जतिबेला उनको पेटमा रहेको बच्चा सबैले बाहिरैबाट प्रस्ट देख्न सक्थे।

विवाह र आमा बन्ने उमेर नपुगेकी उनी भिनाजुको सन्तानको आमा बन्न लागेको थाहा पाएपछि गा’उँभरी चर्चा भयो। ‘गाउँलेले यति सानै उमेरमा आमा बन्न ला’गेको रहिछिन्। यो त ठिक होइन , प्रहरीकोमा गएर मु’द्दा हा’ल्नु भनेर मेरो दाइलाई उ’क्साए । मलाई भने मु’द्दा हा’ल्न मन नै थिएन तर दाइले ज’व’र’ज’स्ती गरेपछि मैले गएर आफ्नो बच्चाको बाउवि’रुद्ध मु’द्दा हा’ल्न बा’ध्य भए ,’उनले भनिन्। मु’द्दा हा’ल्नेबित्तिकै उनको बच्चाको बुवा रहेका भिनाजु जे’लमा पर्छन् भन्ने पनि आफूले नबुझेको उनी बताउँछिन्।

उनलाई आफू सानै उमेरमा अविवाहित आमा बनेको भन्दा पनि बच्चाको बुवा जे’लमा पुगेकोमा प’श्चताप छ। विवाह नै नभई आफ्नै भिनाजुको ग’र्भ बोकेको कुरा बाहिर आएपछि उनले त्यो ९ महिना र सु’त्केरी भएपछिको दुई हप्ता कसरी का’टेकी छन् भन्ने कुरा बताउँदा उनको आँखा रसाउँछन्। ‘छरछिमेक र गाउँले सबै टाढा भए। त जस्तो बि’ग्रेको केटी हाम्रो घर नआउनु हामी पनि आउँदैनौ भन्छन्। त्यति मात्रै होइन मेरो आफ्नै दिदीहरूले पनि बो’लचाल र भेटघाट बन्छ गरेका छन् ,’उनले गुनासो गरिन्। यतिमा नै उनको दुःखको भेल रोकिएन।

उनको दुःखले त्यतिबेला सिमा पार गर्यो जतिबेला उनको बुवाले उनकै कारण आ’त्म’ह’त्या गरे। अ’विवाहित छोरीले अर्को छोरीको श्रीमानको ग’र्भ बोकेको थाहा पाएका उनको बुवाले यो दुःख सहन सकेनन् र एक महिनाअघि आ’त्म’ह’त्या गरेको उनी बताउँछिन्। ‘यो कुरा बाहिर आएपछि बुवा दुखी त हुनुहुन्थ्यो तर पनि बुवाले दुईजना छोरीहरू मिलेर बस भन्नु भएको थियो। तर दाइले मान्नु भएन र मुद्दा हालेपछि भिनाजु जेल पर्नुभयो। भिनाजु जे’लमा परेपछि छोरीको जिन्दगी ब’र्बा’द भयो भनेर बुवाले वि’ष से’व’न गरेर आ’त्म’ह’त्या गर्नुभयो,’उनले भनिन्।

बुवाले पनि उनकै कारण मृ’त्यु’को बाटो रोजेपछि उनलाई आफ्नै घरबाट हेला र दु’व्यर्व’हा’र हुन थाले। अहिले उनी तीनै दिदीको घरमा बसिरहेकी छन्, जसको श्रीमानको बच्चालाई उनले जन्म दिएकी थिइन्। माइतीमा आफ्नै दिदी, दाई भाउजु र छिमेकीबाट हे’ला भएपछि उनी अहिले भिनाजुकै घरमा आएर बसेकी छन्। तर दिदीले उनलाई मिलेर भिनाजुलाई बाहिर निकाल्ने र मिलेर सधै सँगै बस्ने बताइरहेको उनी बताउँछिन्। उनी आफै पनि भिनाजुलाई बाहिर निकाल्न चाहन्छिन् तर भिनाजु पु’र्पक्षको लागि जे’ल च’लान भइसकेको हुँदा नि’काल्न सम्भव नभएको उनको भनाइ छ।

‘मेरो बच्चाको बुवा को हो भनेर देखाउ म? जन्म दर्ता बनाउन गएको पनि बन्दैन भने। अब उहाँलाई जे’लमा नै राखेर यो छोरालाई कसले हु’र्काउँछ?,’उनले प्रश्न गरिन्। यतिबेला उनको छोरा बि’रामी छ। ज्वरो आउने, ज्यान भरी ख’टि’रा आउने जस्तो स’मस्या देखिएको युवती बताउँछिन्।
सानै उमेरमा ग’र्भ’धा’र’ण गरेकी उनले न ग’र्भा’वस्थामा पोसिलो खानेकुरा खान पाइन् न त सु’त्केरी अवस्थामा। आम्दानीको बाटो नभएकोले उनले राम्रोसँग खान र बच्चालाई उपचार ग’राउनसमेत नसकेको बताएकी छन्। थाहा खबर

Copyright © All rights reserved. | Newsphere by AF themes.