भजन कीर्तन भइरहेका बेला माइकबाट करेन्ट प्रवाह भई दुई जनाको मृ,त्यु

साउन २७, २०७८ बुधबार 56

भजन कीर्तन भइरहेका बेला माइकबाट करेन्ट प्रवाह भई दुई जनाको मृ,त्यु

धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तन मण्डलीको ज्या,न गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा क,रेन्ट प्र,वाह हुँदा दुई जनाको घ,टना स्थलमै मृ,त्यु भएको हो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ । दुवै जनाको श,व परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घ,टना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

प्रतिकृया दिनुहोस्