October 18, 2021

Nepal 1st Online News

अत्यन्तै दुःखद खबर : सवारी दु*र्घट’नामा प’री एकै जिल्लाका ४८ जनाको मृ’त्यु !

सवारी दु’र्घ”ट*८नाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्या*८न गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्या’”*८न गु’मा*८एका छन् । आव २०७६÷७७ मा ४४ र आव २०७५÷७६ मा ६० जनाको सवारी दु’र्घ”ट*८नामा परी मृ’”*८त्यु भएको थियो ।पछिल्ला तीन वर्षको अवधिमा जिल्लामा १५२ जनाको सडक दु’र्घ”ट*८नामा परी मृ’”*८त्यु भएको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख डोलेन्द्रबहादुर हमालले ७२ किलोमिटर पृथ्वीराजमार्ग रहेको तनहुँ खण्डमा गत वर्ष ९० स्थानमा दु’र्घ”ट*८ना भएको जानकारी दिनुभयो । त्यसक्रममा १२८ सवारी साधन दु’र्घ”ट*८ना ग्र’”*स्त भएका थिए । उहाँका अनुसार मोटरसाइकल र स्कुटर ६६, ट्रक ,ट्याङ्कर १८, जिप, कार १७, ट्र्याक्टर १७, बस पाँच, माइक्रो चार र एउटा टिपर दु’र्घ”ट*८ना भएका थिए ।**याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

Copyright © All rights reserved. | Newsphere by AF themes.