October 26, 2021

Nepal 1st Online News

खाएको तालमा साथीहरुले गरे यस्तो अचम्मको प्रतियोगिता, आफ्नोभन्दा ला,मो भएपछि….

एजेन्सी । युवाहरुले कहिले काँही अचम्म र पत्यार नलाग्ने काम समेत गर्न सक्छन् भन्ने उदाहरण दुई साथीले देखाएका छन् । मापसे गरेर गोप्य अंग नाप्ने प्रतिस्पर्धा गरेका दुई साथीबीच नसोचेको घटना भएको छ । प्रतिस्पर्धामा आफ्नो भन्दा साथीको लामो गोप्य अंग देखेपछि अर्कोले काटिदिएका छन् । यस्तो अचम्मको घटना रुसमा भएको हो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

मापसे गरेपछि अति मिल्ने साथीहरुबीच पनि विवाद हुने गरेको हामीले सुनेका छौं । त्यस्तो विवादका विषयहरु विभिन्न हुन्छन् । तर, दुई साथीहरुबीच आ–आफ्नो गो प्य अं गको लम्बाइको विषयमा यस्तो विवाद पर्यो कि एक साथीले अर्का साथीको अंग ब ञ्च रोले का टि दिए । रुसको उराल क्षेत्रको बश्कोर्तोस्तानमा यस्तो घटना भएको हो । इभिनिङ स्ट्यान्डर्डको रिपोर्टअनुसार यी दुई बाल्यकालदेखिकै साथी हुन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

रिपोर्टअनुसार ५२ वर्षका एक व्यक्ति ४७ वर्षका साथीसँग बसेर मापसे गरेपछि यस्तो घटना भएको हो । खाएपछि मातेका उनीहरुले अंगको लम्बाइ नाप्ने प्रतियोगिता गर्ने निर्णय गरे । यस्तोमा ४७ वर्षका साथीको लम्बाइ ५२ वर्षका साथीको भन्दा बढी पाइयो । यही कुराले यी दुईबीच विवाद सुरु भयो । विवादका क्रममा ५२ वर्षका साथी यतिसम्म रिसाए कि उनले ४७ वर्षका साथीको लिं ग छि ना इदिए ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

घाइते व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ जहाँ उनको उपचार भइरहेको छ । पीडितले चिच्याएको सुनेपछि छिमेकीले पुलिसलाई फोन गरेका थिए त्यसपछि पीडितलाई उद्धार गरेर अस्पताल भर्ना गरिएको थियो । उनको टाउकोमा पनि ग म्भी र चो ट ला गेको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.