October 27, 2021

Nepal 1st Online News

छोरी जन्मिदा चित्त न’बुझेपछि, अस्पत्तालमै छोडेर भागे श्रीमान”

1 min read

छोरा- छोरीप्रतिको विभेद अहिलेसम्म हराएकाे छैन । यस्तै विभेदमा एक घ,टना जुम्लामा एक बुवाले गरेका छन् । बुधबार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ वर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माएकी थिइन् ।

अस्पतालमा बच्चा जन्मेपछि खुसी छायो तर श्रीमान् बीरबहादुर बोहरालाई छोरी जन्म्दा पटक्कै चित्त बुझेन । वीरबहादुरले सुत्केरी श्रीमती र छोरीको स्याहारसुसारमा आलटाल गर्दै अस्पतालमै छोडेर घरतिर गए । श्रीमानले छोडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जान कठिन भएको छ । अस्पतालले एक दिन, दुई दिन गर्दै बस्न दिने भयो तर डिस्चार्ज गरिसकेपछि बस्ने कुरा भएन ।

Copyright © All rights reserved. | Newsphere by AF themes.