October 26, 2021

Nepal 1st Online News

गरिमा नाम गरेकी १३ वर्षीया बालिका ७ दिन देखि बेपत्ता खोजी गरिदिन पीडित आमाको आग्रह

बिगत एक हप्ता देखि बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा न. २ संगम चोक । बर्दियाकि चेलि १३ वर्षीय बालिका गरिमा नेपाली एक्कासि हरायको हुदा सामाजिक संजालबाट भय पनि शेर पोस्ट गरौं र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउ किन यतिका लापरबाहीकहि कतै भेटाउनु भयो या देख्नु भयो भनेसम्पर्क न – 9868612763 (राज कुमार दाहाल) खबर गरिदिनु होला या नजिकै प्रहरी चौकीमा खबर गरिदिनु होला

Copyright © All rights reserved. | Newsphere by AF themes.