October 26, 2021

Nepal 1st Online News

अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा परी एकै परिवारका ३ नेपालीको नि,धन

1 min read

काठमाडौं- अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा परी एकै परिवारका ३ नेपालीको नि,धन भएको छ । निधन हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका रहेका छन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

अमेरिकामा आइडा नामक आँधी र भीषण वर्षाका कारण अहिले सम्म ४५ जनाको मृत्यु भइसकेको छ भने न्यूजर्सीमा मात्र २३ जनाको मृत्यु भएको छ ।न्यूयोर्कका सडकहरु डुबानमा परेका छन् । धेरैजसो रेल सेवा अवरुद्ध भएको छ । हवाई उडानहरु पनि रद्द गरिएको छ । **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.