October 27, 2021

Nepal 1st Online News

गोरखामा श्रीमती पोइल गइन्, घरमा भएकी ११ वर्षकी छोरीलाई बुवा र काकाले…?

काठमाडौ । गोरखा पालुङ्टार नगरपालिका वडा नं। ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार क र णी गरी बिरामी बनाएको आरोप लागेको छ। ११ वर्षकी बालिकालाई ३७ वर्षका बुबा र काकाले क र णी ग रे को आरोप लागेको हो।पटक(पटक क र णी को शिकार बनेपछि पाठेघरको बिरामी बनेकी उनले गत असार २७ गते थापाथली अस्पतालमा उपचारको क्रममा फुपूसमक्ष सो रहस्य खोलेकी प्रहरीले जनाएको छ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

श्रीमती परपुरुषसँग बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार ज ब र्ज स्ती क र णी ग र्ने गरेको उपचारको क्रममा उनले फुपूलाई बताएकी थिइन्। साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई क र णी ग रे को उनले फुपूलाई बताएकी थिइन्।

छोरीलाई क र णी ग रे को आरोपमा पी डितकी फुपूले आफ्ना दाजु र भाइ दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। सोही जाहेरीको आधारमा प्रहरीले मेखराज र लीलाकान्तलाई गत शुक्रबार प,क्राउ गरेको छ।उनीहरुवि रु द्ध ज बर्ज स्ती क र णीको शीर्षकमा मु द्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दाहालले जानकारी दिए।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.