October 26, 2021

Nepal 1st Online News

७० लाख पटक हेरिएको यो भिडियोमा के छ त्यस्तो, रातारात बन्यो भाइरल (भिडियो सहित)

1 min read

सामाजिक सञ्जालमा युवायुवतीहरुको क्रेज बढ्दो छ । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।पछिल्लो समय टिक टक युवा हरु माझ लोकप्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जालमा भाइरल बनिरहेका हुन्छन् ।त्यस्तै एउटा भिडियो तपाईंहरू माझ पस्किएका छौं । छिया छिया भइसक्यो यो छाती बोलको केही पुरानो गीतमा एक बालिका र युवती नाचेको भिडियो यतिबेला युटुबमा करिब ७० लाख पटक हेरिएको छ ।

एउटा बाटोमा खिचिएको उक्त भिडियोमा खासै आकर्षक पाटो केही नभए पनि धेरै भ्युज उक्त भिडियोमा आएको छ । हल्का रमाइलो नामक युटुब च्यानल मा अपलोड भएको उक्त भिडियोमा ७७ हजार बढीले लाइक र केही कमेन्ट देख्न सक।….https://youtu.be/RIP0ulg39iE

Copyright © All rights reserved. | Newsphere by AF themes.