
धनकुटा । समाजमा घ,टना पनि थरीथरीका घ,ट्न थालेका छन्। धनकुटामा बिरामीलाई यौ’ नहिं’ सा ग रे को आरोपमा एक जना चिकित्सक प,क्राउ परेसँगै समाज कतातिर जाँदै छ ? भन्ने गम्भिर प्रश्न खडा भएको छ।बिरामीलाई यौ’ नहिं’ सा ग’रे’ को आरोपमा प,क्राउ पर्नेमा जिल्लाको धनकुटा–७ स्थित सुवास मेडिकलका डा. राज शर्मा पक्राउ रहेका छन्।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,
शर्मालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायका अनुसार पाख्रीबास नगरपालिकाका ५३ वर्षीय पुरुष बिरामीले आफूलाई डा. शर्माले यौ नहिं सा गरेको भन्दै उजुरी दिएका थिए।शर्मामाथि बिरामीले आफू पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएको बेला ब’ला त्कार ग रे को आ रो प लगाएका छन्।
विराटनगर महानगरपालिका–१२ खरैयाका शर्मा केही वर्षदेखि धनकुटामा निजी स्रोतबाट सञ्चालित अस्पतालमा चिकित्सकका रूपमा कार्यरत छन् ।राति साढे १० बजे मादक पदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले यौ’ नहिं सा ग रे को प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको प्रहरी प्रवक्ता डीएसपी रायले संचारमाध्यमलाई प्रतिक्रिया दिएका थिए।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,
प्रतिकृया दिनुहोस्