October 26, 2021

Nepal 1st Online News

८ दिन अघिदेखि हराएकी १६ वर्षीया क्रिष्टिला जंगलमा मृ,ताआस्थामा फेला परिन

1 min read

विराटनगर । ८ दिन अघिदेखि हराएकी उदयपुर त्रियुगा नगरपालिका-६ की १६ वर्षीया क्रिष्टिला चौधरीको श,व घरनजिकै मोहनपुर जंगलमा फे,ला परेको छ ।उदयपुर जिल्ला प्रहरी प्रमुख शुभाषचन्द्र बाेहाेराले सडेकाे अवस्थामा श,व फेला परेकाे जानकारी दिए । साउन १९ गते स्थानीयवासीले
जंगलमा श,व देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।*****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस*****,

श,व फेला परेकाे एक साता भइसके पनि घ,टना सार्वजनिक गरिएकाे थिएन ।क्रिष्टिला स्थानीय देउरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । बालिकाको कर णी पछि ह’ ‘त्या भएको हुन सक्ने आंशका गरिएको छ ।‘केहि शंकास्पद कुरा पनि पत्ता लागेका कारण अनुसन्धान भइरहेको छ’ बोहोराले बताए ।

घ,टनामा स’लग्न रहेको आशंकामा तीन जनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।त्रियुगा नगरपालिका–६ का वडाध्यक्ष निर्मल चौधरीले बालिकाको कर णीपछि ह,त्या भएको हुनसक्ने बताए । श,व भेटिएको भोलिपल्ट मात्रै अभिभावकले आफूलाई छोरी हराएको जानकारी गराएको चौधरीले बताए ।*****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस*****,

Copyright © All rights reserved. | Newsphere by AF themes.