October 19, 2021

Nepal 1st Online News

दु:खद खबर मोटरसाइकलको ठ’क्क’रबाट इ’न्सपे’क्टर क’पिलको मृ,त्यु

काठमाडौं । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घा,इते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले बताए ।

सोमबार राति लु १४ प ७५ नम्बरको मोटरसाइकलले चेकिङ ड्युटीमा रहेका वाग्लेलाई ठ,क्कर दिएको थियो । तत्काल चिसापानी सामुदायिक अस्पतालमा उपचारपछि उनलाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको थियो ।मोटरसाइकल चालक सुनवल नगरपालिका घर भएका १८ वर्षीय दिपेन्द्र पुनलाई प,क्राउ गरिएको डिएसपी लामाले बताए ।

Copyright © All rights reserved. | Newsphere by AF themes.