October 18, 2021

Nepal 1st Online News

बिरामी हिड्ने बाटो सफा नगर्दा गाउँपालिका अध्यक्षको स्थानीयले समाते क’ठालो

1 min read

दोलखा-गाउँको सडक हिलाम्मे भएर वि’रामीलाई अस्पतालसम्म लैजाने अवस्था नभएपछि दोलखाको मेलुङ गाउँपालिकाका वासिन्दाले अध्यक्षमाथि दु’व्र्यव’हा’र गरेका छन् । मेलुङ गाउँपालिका वडा नम्बर ३ मुकुनेबाट ग’म्भीर बि’रामी एक पुरुषलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा सडक हिलाम्मे भएर गाडि आउन स’मस्या भएपछि स्थानीयले सडकमै अध्यक्ष नरबहादुर श्रेष्ठमाथि दु’व्र्यवहार गरेका हुन् । हिलाम्मे सडकमा श्रेष्ठमाथि एक व्यक्तिले हात हा’लेको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ ।

हिजो मुकुनेका जनकबहादुर तामाङलाई नि’मोनिया भएपछि उपचारका लागि काठमाडौं लैजाने क्रममा बि’रामी लिन आएको गाडि बुद्धचोक नजिकै फ’सेको थियो ।त्यसपछि बि’रामीका आफन्तजनले सडकमा फसेको गाडि माटो पन्छ्याएर निकालिदिन आग्रह गर्दा अध्यक्ष श्रेष्ठले आफु सदरमुकाम चरिकोट भएको बताउँदै डोजर पठाइदिने बताएका थिए ।

मुकुनेबाट बि’रामी बोकेर स्टेचरमा ल्याएका बि’रामीका आफन्तजन र छिमेकीहरुले बाटोमा आउने क्रममा जोरधारा नजिकैको सडकमा भेटेपछि बि’रामीसँगै आएका मानबहादुर थोकर तमाङले अध्यक्ष श्रेष्ठको क’ठालो समातेर तानेका थिए ।बि’रामीका आफन्तजनले सडकको दु’रावस्थाका कारण

बि’रामीलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन नसकेको आ’क्रोशमा गाउँपालिका अध्यक्षमाथि हा’तपात र दु’व्र्यव’हार भएको बताएका छन् । मुडे–मेलुङ सडक अन्तर्गतको सडक वर्षेनि हिलाम्मे हुँदा पनि गाउँपालिका अध्यक्षले वे’वास्ता गर्दै आएको भन्दै बि’रामीका आफन्तहरुले आ’क्रोश व्यक्त गरेका हुन् ।

मुकुने भन्ने स्थानबाट बि’रामी बोकेर ल्याँउदा ३ वटा स्टेचर समेत भाँचिएको अवस्थामा बि’रामी लिन आएको गाडि फसेपछि अध्यक्षलाई आग्रह गर्दा गाउँमै भएर पनि झ्क्या’एर चरिकोटमा छु भनेको र बाटो समेत सफा नगरिदिएपछि आ’क्रोशित बनेका बि’रामीका आफन्त प्रेम लामाले बताउनुभयो ।

सडकको दु’रावस्थाका कारण करिब ३ घण्टाको बाटो हुँदै बि’रामीलाई स्टे’चरमा बोकेर ल्याउनु परेको र त्यति हुँदाहुँदै पनि अध्यक्षले वास्ता नगरी आफु गाउँमा नभएको बताएपछि सो घटना भएको उहाँको भनाई छ । मेलुङवासीको मुख्य मेरुदण्डको रुपमा रहेको सडक

बर्खाको समयमा हिलाम्मे भएर बि’रामीलाई अस्पतालसम्म लैजान कठिन हुँदापनि अध्यक्षले झु’ट बोलेर बसेकाले आफुहरुले अध्यक्षलाई सम्झाई/बुझाई गर्ने क्रममा हा’तहालेको जस्तो देखिएको बि’रामीका छोरा कुमार तामाङको दा’वी छ । लगातारको वर्षाका कारण मुडे–मेलुङ सडक अन्तर्गतको विभिन्न

Copyright © All rights reserved. | Newsphere by AF themes.