October 27, 2021

Nepal 1st Online News

सक्किगोनी हास्य टेलि सिरियलका लेखेक तथा पात्र अर्जुन घिमिरे ( पाडे ) ज्युको आमा सिकिस्त बिरामी

सक्किगोनी हास्य टेलि सिरियलका लेखेक तथा पात्र अर्जुन घिमिरे ( पाडे ) ज्युको आमा ग्रीनसिटी हस्पिटलमा जिवन र मृत्यु सँग सङ्घर्ष गरिरहनु भएको छ , आमा लाई शिघ्र स्वास्थ्य लाभको कामना सहित भगवान सँग आमा लाई चाडै ठिक होस भनि प्रार्थना गरौं सोही बावजुत पांडे सक्किगोनी मा उपस्थित हुन सक्नु भएको छैन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Copyright © All rights reserved. | Newsphere by AF themes.