१७ वर्षपछि समातिए चौतारा बजारबाट ३८ वर्षीय विभोर गरेका थिए यस्तो काम

भाद्र ११, २०७८ शुक्रबार 50

१७ वर्षपछि समातिए चौतारा बजारबाट ३८ वर्षीय विभोर गरेका थिए यस्तो काम

सवारी ज्या:’न मु:’द्दामा फरार एक जनालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयनअन्तर्गत सवारी ज्यान मुद्दामा धादिङ जिल्ला अदालतको मिति २०६१ पुस १९ गतेको फैसलाले १२ दिन कैद जरिवाना सजाय भई फरार रहेका बाह्रबिसे नगरपालिका–९ बस्ने ३८ वर्षीय विभोर श्रेष्ठलाई बुधबार प्रहरीले चौतारा साँगाचोकगढी–५ स्थित चौतारा बजारबाट पक्राउ गरेको हो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्