October 18, 2021

Nepal 1st Online News

रौतहटबाट काठमाडौं जाँदै गरेको जिप दु,र्घटना हुदा यी दम्पतीको निधन एउटै चि:’तामा दा,ह’सं’स्कार

रौतहट : रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको टाटा सुमो शुक्रबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउपालिका वडा नंं ३ ओखरेडा नजिक दु:’र्घ,टना हुँदा ज्या,न गुमाएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मनिष विक र उनकी श्रीमति सृजना विकको शनिबार राति एउटै चि:’तामा दा,ह’सं’स्कार गरिएको छ।ती दम्पत्तिलाई बागमती नदीको किनारमा एउटै चितामा दा,ह’सं’स्कार गरिएको हो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.