October 27, 2021

Nepal 1st Online News

अर्को मुद्दा बाँकी नै छ महरा जी: रोशनी शाही

हालैमात्र नेकपा माओवादी केन्द्रको प्रवक्तामा नियुक्त भएका कृष्णबहादुर महरालाई फेरि रोशनी शाहीको चु’नौती थपिएको छ। यसअघि ब,लात्कार प्रयासको मु’द्दा लगाउने रोशनीकै कारण उनको सभामुख पद गएको थियो।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

यतिबेला त्यो मु’द्दा भुलाएर नयाँ ढंगबाट राजनीति थाल्न लागेका महरालाई रोशनीले फेसबुकमा भनेकी छिन्,‘अर्को मु’द्दा बाँकी नै छ महरा जी।’ ब’ला’त्का’र मु’द्दा’मा महराले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनबाट स’फा’ई पाइसकेका छन्।तर रोशनीले महरालाई इं’गित गर्दै स्टाटसहरु पोस्ट गरेपछि उनीमाथि फेरि चु’नौती थपिएको हो।

एक अर्को स्टाटसमा शाहीले भनेकी छिन्,‘पुरुष अगाडि बढ्नुमा महिलाहरु ज’ल्नु’पर्छ मर्नुपर्छ मृ’त्यु’को श’य्यामा आ’गोको ज्वा’लामा बसेर पुरुषहरु आफ्नो ढाँ’ड से’काउँछन्।’उनले यतिबेला फेरि म’हरावि’रुद्ध मु’द्दा हाल्ने प्रयास गरेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपी उनले आफूलाई महराले केही नगरेको भनेर अदातलमा बताएकी थिइन्।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.