October 19, 2021

Nepal 1st Online News

सीता नाम गरेकी यी महिला जो आफ्ना दुई छोरी ट्याक्सीमै छोडी बेपता

1 min read

काठमाडौ :थापाथली बस्ने बताउने अन्दाजी ६ बर्ष र ४ बर्ष को जस्तो देखिने यी नानिहरु गएको शुक्रवार दिउँसो उनकी आमा (सीता) र हिराकाजी तमाङ भन्ने व्यक्ती (9861-390982) सँग मुडे सम्म आएको र १/२ घण्टामा गाउॅंबाट बिरामी सासु लिइ आउछु भनी ट्याक्सी वालालाई भाडा समेत नदिएर यि बालिकाहरु समेत ट्याक्सीमा छोडी हालसम्म सम्पर्कमा नआएको र प्रहरी मार्फत यी नानिसँग सोधपुछ गर्दा उनीहरुको बुबा अर्कै भएको र आमाले छोडिगएको भन्ने खुल्न आएको छ ।

हाल यि नानीहरु ( समिरा र समिंक्षा) बालगृह काठमाण्डौं मा छिन् । तस्बिरमा देखिएकि महिला नानीहरुको आमा हुन् !! कोहि कसैले देखेमा वा चिनेमा प्रहरी चौकी मुडे – 9851292555 अथवा नजिकैको प्रहरी चौकीमा सम्पर्क गर्नुहोला ।

Copyright © All rights reserved. | Newsphere by AF themes.