October 26, 2021

Nepal 1st Online News

जवानीमा हाई-हाई, मर्ने बेलामा कोही न कोही ! चर्चित कलाकारको दुख:द निध’न

भारतका प्रख्यात गीतकार अभिलाषले लामो समयको अस्व`स्थता पछि आइतबार मुम्बईमा संसार छाडे । उनी फोक्सो`को क्यान्स`रसँग जुधिरहेका थिए नै विगत १० महिनादेखि आर्थिक संकटमा पनि थिए । उनलाई दर्शक तथा श्रोताले ‘इतनी शक्ति हमें देना दाता’ गीतबाट चिन्छन् ।त्यसो त अभिलाषभन्दा अघि पनि धेरै कलाकारहरुले आर्थिक रुपले कं`गाल भएरै जीवन त्यागे ।एक समय यी कलाकारको नाम र दाम दुबै थियो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

तर मृ त्युको समयमा उनीहरु आर्थिक रुपमा विपन्न बने ।अभिनेता महेश आनन्दले फिल्म ‘शहंशाह’, ‘मजबूर’, ‘स्वर्ग’, ‘थानेदार’, ‘विश्वात्मा’, ‘गुमराह’, ‘खुद्दार’, ‘बेताज बादशाह’, ‘विजेता’ र ‘कुरुक्षेत्र’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनी सन् २०१९ को फेब्रुअरी ९ मा आफ्नो घरमा मृ त भेटिएका थिए । महेशलाई लामो समयदेखि कुनै पनि फिल्मबाट काम मिलि`रहेको थिएन । त्यही कारण उनी डिप्रे सनमा थिए । आर्थिक संक`टकै कारण उनी एक्लै बस्दथे ।

‘पाकिजा’ जस्तो फिल्ममा अभिनय गरेकी गीता कपूरको नि धन सन् २०१८ मे २६ मा भएको थियो । गीताको अन्तिम समय निकै क`ष्टकर बितेको थियो । उनका सन्तानले पनि उनको हेरचाह गरेका थिएनन । गीताको कोरियोग्राफर छोरा उनलाई अस्प`ताल`मा छोडेर भागेका थिए । अशोक पण्डित र अन्य बलिउड अभिनेताहरुले गीताको उ`पचार खर्च उठाइरहेका थिए ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

सन् १९६७ मा रिलिज सुनिल दत्त स्टारर फिल्म ‘हमराज’बाट बलिउडमा डेब्यू गरेकी विमी रातारात स्टार बनिन् । फिल्मको गीत हिट भए । फिल्मको सफलताले विमीलाई करिब १० वटा फिल्ममा काम गर्ने मौका मिल्यो । तर मदिरा`को लत, बढ्दो ऋण र खराब पारिवारिक जीवनले विमीको करियरलाई बिगार्यो । स्टार बनेको १० वर्ष पछि उनको मृ त्यु भयो । भनिन्छ, उनको श वलाई एक चियावालाको ठेलामा राखेर आर्य`घाट पुर्याइएको थियो ।

उनी घरमा मृ त भेटिएका थिए । उनले जीवनका अन्तिम क्षण यति कष्टपूर्ण थियो कि उनी एक क्षत`विक्षत घरमा बस्दथे । उनको छोराले पिताको उप`चार गर्न खर्च अभाव भएको बताएपछि अमिताभ बच्चनले २० लाख रुपैंयाँ दिएका थिए ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

प्रख्यात अभिनेता भारत भूषणले आफ्नो करियरमा ‘कालिदास’, ‘तानसेन’, ‘कबीर’, ‘बैजू बावरा’ र ‘मिर्जा गालिब’ जस्ता एकसे एक हिट फिल्ममा अभिनय गरे । तर जीवनका अन्तिम क्षण भने उनका लागि पी`डादायी नै रह्यो । उनको सन् १९९२ जनवरी २७ मा निध`न भयो । भारतले आफ्नो दाजुको भनाई`लाई अनुसार गर्दै ‘वसन्त बहार’ र ‘बरसात की रात’ जस्ता फिल्म बनाएर रातारात पैसा कमाए ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

उनका भाई रमेशले फिल्म बनाउन उक्साएपछि भाइको भनाईलाई माने पनि उनले बनाएका सबै फिल्म फ्लप भए । उनी ऋणमा डुबे र जसोतसो तिरे । उनले जति कमाएका थिए, सबै ऋण तिरेरै सके । उनको घर, गाडी सबै बिक्री भए । सबै बेच्दा पनि दुःखी नभएका उनले एकदिन घरको पुस्तकालयको पुस्तक रद्दीको भाउमा बेच्नुपर्दा उनी वि`क्षिप्त भए ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.